माघ मसान्तसम्ममा दुई लेनभन्दा बढीका ३०.५८ किलोमिटर सडक कालोपत्र
शुक्रबार, ०२ फागुन २०८१, १६ : ०४
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा ३०.५८ किलोमिटर दुई लेनभन्दा बढीको सडक कालोपत्र भएको छ ।
शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले माग मसान्तसम्ममा भएका कामको जानकारी दिँदै २४६ किलोमिटर दुई लेनको सडक कालोपत्र भएको बताएका हुन् ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग ५६ किलोमिटर सडक खन्ने लक्ष्य लिएकोमा ७८.५ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण