उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक
संविधान संशोधन गर्न कार्यदल, अध्यादेशको टुंगो शनिबार लाग्ने
शुक्रबार, ०२ फागुन २०८१, २२ : २९
काठमाडौँ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले शनिवार सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको छ । शुक्रवार बसेको संयन्त्रको बैठकले शनिवार ११ बजे सत्ता पक्षीय सबै दलको बैठक बस्ने निर्णय गरेको हो ।
सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्न बैठक बोलाइएको नेताहरूको भनाइ छ । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ । त्यस्तै कार्यदल बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय पनि गरेको छ ।
‘हामी सबैसँग छलफल, संवाद र सहमति गर्छौ, अध्यादेशका विषयवस्तु राम्रा छन् । यसमा प्रतिपक्ष पनि सहमत हुन्छ भन्ने विश्वास छ’ गृहमन्त्रीसमेत रहेका संयन्त्रका सदस्य रमेश लेखकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण