काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न भएको छ । बैठकमा सरकारका कामकारवाही र सरकारबारे बाहिर चलेका चर्चाबारे छलफल भएको छ । साथै बैठकमा सरकारका काम...