४ महिनामा सकियो ‘बलिदान’ को छायाङ्कन
शनिबार, ०३ फागुन २०८१, ०९ : ३६
काठमाडौँ । चलचित्र ‘बलिदान’को छायाङ्कन सकिएको छ । शुक्रवार मोरङको हसिना सिमसारस्थित बुढासुब्बा मैदानमा अन्तिम दृश्य छायांकन गर्दै फिल्म सकिएको हो । निर्देशक सन्तोष सेनले ४ महिनामा छायांकन सकिएको जानकारी दिए ।
चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायत कलाकारको अभिनय छ। ‘आसुसेन फिल्म्स प्रा.ली.’ को प्रस्तुति रहेको चलचित्रमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण