बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु
आइतबार, ०४ फागुन २०८१, १८ : ५१
धनगढी । घाँस काट्ने क्रममा बैतडीमा एक महिलाको मृत्यु भएको छ । सुर्नया गाउँपालिका–४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
आइतबार दिउसो घाँस काट्ने क्रममा वडा नम्बर ४ कै जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु सुर्नया गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ४ का वडाअध्यक्ष प्रताप सिंह महराले जानकारी दिए । मृतक महिलाका श्रीमान् भारतमा कमाउन गएका छन् । घरमा ८ महिने छोरा एक्लै रहेका छन् । आफन्तले आठ महिने छोराको रेखदेख गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण