ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी
सोमबार, ०५ फागुन २०८१, ०४ : ४९
काठमाडौं । स्पेनिस ला लिगामा सेभिया, मलोर्का र रियाल बेटिस विजयी भएका छन् । आइतबार राती भएका खेलमा सेभियाले रियाल भालाडोलिडलाई ४-० को फराकिलो अन्तरले हराउँदा रियाल बेटिसले रियाल सोसिडाडलाई ३-० ले हरायो ।
यस्तै, मलोर्काले लस पल्मसलाई ३-१ ले पाखा लगाउँदा स्पानियोलले एथ्लेटिक क्लबलाई १-१ को बराबरीमा रोक्दै अंक खोस्यो । २४ औं चरणको खेल पुरा हुनै लाग्दा मलोर्का बाहेक अन्य विजयी टोली सबै पुछारतिर छन् । बार्सिलोना र रायो भायकानोबीचको खेलसँगै ला लिगाको २४ औं चरणका खेल पूरा हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण