अर्थमन्त्री डिस्चार्ज, १० तस्बिरमा हेर्नुहोस्
सोमबार, ०५ फागुन २०८१, १५ : २८
काठमाडौँ । पोखरामा शनिबार बेलुन पड्किएको घटनामा घाइते भएर कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका अर्थमन्त्री विष्णु पौडेल सोमबार डिस्चार्ज भएका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य बनेसँगै अस्पतालले सोमबार डिस्चार्ज गरेको हो ।
उनीसँगै घाइते भएका पोखराका मेयर धनराज आचार्यको भने सोही अस्पतालमा अझै उपचार भइरहेको छ ।
उनी डिस्चार्ज भएपछिका केही तस्बिरहरू
_8IrKulEJTN.jpg)
_RZR8DO2GHp.jpg)
_yAJEKTmXAy.jpg)
_P64l7LihZ2.jpg)
_S6thp9mAux.jpg)
_BKCO6T1rPu.jpg)
_BHc4CwEHlk.jpg)
_r8dno5gIaI.jpg)
_IwVQRnFLOf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण