सशस्त्रले तयार गर्यो ५८८ विद्यार्थी स्वयंसेवक
सोमबार, ०५ फागुन २०८१, १६ : ३९
काठमाडौं । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारले ५८८ जना विद्यार्थीलाई विपद् उद्धार तालिम प्रदान गरेको छ । तालिम दिएर सशस्त्रले ५८८ जना विद्यार्थी स्वयंसेवक तयार गरेको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तिवारीले भने, ‘सशस्त्र प्रहरीको कुरिनटार शिक्षालयले तालिम दिएर ५८८ जना विद्यार्थी स्वयंसेवक तयार गरेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण