बल्खुमा पुरुषको शव फेला
बुधबार, ०७ फागुन २०८१, १४ : १४
काठमाडौँ । काठमाडौँको बल्खुस्थित तरकारी बजार नजिकै एक जना पुरुषको शव भेटिएको छ । बल्खु क्षेत्रमा मजदुरी गर्दै आएका रामकृष्ण दाहालको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
दाहालले सो क्षेत्रमा भारी खेप्ने काम गर्दै आएका थिए । घटनाबारे प्रहरी वृत्त कालिकाटीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण