फोटोफिचर
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा पुगे नेताहरु, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, ०९ फागुन २०८१, ११ : ४६
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सुरु भएकाे बैठकमा नेताहरु आइपुगेका छन् ।
_KlBE2BFBGq.jpg)
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
बैठकले जनजीविका र सुशासनका सवाललाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।
_Bwa50NZDy7.jpg)
यसअघि मङ्गलवार र बुधवार बिहान बसेको स्थायी कमिटी बैठकले अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको थियो । उक्त प्रतिवेदन केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिनेछ ।
_lBoG75c7LK.jpg)
_CTT0ZRhh8K.jpg)
_1yhvAdFR1A.jpg)
_BaVqpD6wUl.jpg)
_ra1f5TDvTL.jpg)
_GwEimSiwkE.jpg)
_ax2voJbs8f.jpg)
_BXR9IAEpRc.jpg)
_NYtSXZyGun.jpg)
_zqghuVg8mq.jpg)
_xQxnIMlbm4.jpg)
_aWLcRUaLys.jpg)
_kBMDk6kRKP.jpg)
_bSN7dQxRCD.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण