हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
आइतबार, ११ फागुन २०८१, ०५ : १७
काठमाडौं । प्यालेस्टाइनी कैदीको रिहाइमा भएको ढिलाइका कारण हमासले मुक्त गरेका ६ बन्धक आफ्नो परिवारसँग मिल्न पाउने पाएका छन् । बीबीसीका अनुसार ६०० बढी प्यालेस्टाइनी कैदी रिहाइमा भएको ढिलाइका कारण हमासले बन्धक रिहाइ रोकेको थियो ।
एलिया कोहेन, ओमर शेम तोव, ओमर वेनकर्टलाई मध्य गाजाको नुसीरातबाट रिहा गरिएको र एवेरा मेंगिस्ट र ताल शोेहमलाई दक्षिणी जागाको राफाबाट रिहा गरिएको बताइएको छ । हिशाम अल सईदको रिहाइ निजी रुपमा गरिएको र उनलाई परिवारसँगै इजरायली अस्पताल लगिएको बीबीसीले उल्लेख गरेको छ ।
हमासले सार्वजनिक गरेको एक भिडियोमा दुई इजरायली बन्धकलाई कारभित्रबाट सुपुर्दगी गर्दै गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण