७ महिनामा सेनाद्वारा ५६ वटा बम डिस्पोज
आइतबार, ११ फागुन २०८१, १५ : २२
काठमाडौँ । नेपाली सेनाले ७ महिनाको अवधिमा ५६ वटा बम डिस्पोज गरेको छ। सेनाको बम डिस्पोजल टोलीले साउन महिनादेखि हालसम्मको ७ महिनाको अवधिमा विभिन्न प्रकारका बम डिस्पोज गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सोही अवधिमा ६ वटा शङ्कास्पद बस्तु समेत डिस्पोज गरिएको सेनाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण