कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
आइतबार, ११ फागुन २०८१, १७ : ४३
काठमाडौँ । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट प्रहरीले १४ केजी ७७४ ग्राम चरेससहित ३ जनालाई पक्राउ गरेको छ । नेपालाबाट भारत लैजान लागेको अवस्थामा लागुऔषध चरेस बरामद गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका ६६ वर्षीय शुकलाल घर्ती, रोल्पाको थवाङ गाउँपालिका घर भएका ४९ वर्षीया प्रेमसरी रोका, रुकुमपूर्व भूमे गाउँपालिका घर भएकी २६ वर्षीया सरिता पुन छिन् । आरोपीहरूबारे इलाका प्रहरी कार्यालय कृष्णनगरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण