एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
आइतबार, ११ फागुन २०८१, १८ : २९
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पाँचथर जिल्लको फिदिम नगरपालिका-१ मा १३०औँ र ताप्लेजुङको फुङ्लिङ नगरपालिका-४ मा १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।
फिदिम र फुङ्लिङ शाखाको उद्घाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कृष्ण श्रेष्ठ, नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र फुङ्लिङ शाखामा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण