१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
आइतबार, ११ फागुन २०८१, २३ : ००
काठमाडौँ । नेपाल प्रहरीका १२ जना इन्स्पेक्टरहरुको काज सरुवा भएको छ । ललितपुरस्थित प्रहरी प्रभाग पुल्चोकमा इन्स्पेक्टर गम्भीरजंग थापालाई पठाइएको छ । उनी इलाका प्रहरी कार्यालय गजुरीमा कार्यरत थिए ।
यसअघि पुल्चोकमा कार्यरत रामचन्द्र तिवारी डीएसपीमा बढुवा भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा नितेशकुमार सिंह, चितवनस्थित इलाका प्रहरी कार्यालय माडीमा योगेन्द्रकुमार राई र ट्राफिक प्रहरी वृत्त कालीमाटीमा मिलन पाण्डेयलाई पठाइएको छ ।
धादिङको खानी खोला इलाका प्रहरी कार्यालयमा नन्दराज जैस र ट्राफिक प्रहरी कार्यालय कैलालीमा चक्रबहादुर देउवालाई पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनिल पौडेलसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
सुकुमबासी मुद्दामा संसद्मा सार्वजनिक महत्वको प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण