देउवाद्वारा सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा १० सदस्य मनोनीत
सोमबार, १२ फागुन २०८१, १६ : ४८
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
शिवप्रसाद हुमागाँइ प्रमुख रहेका विभागमा देउवाले जमुनादेवी पोख्रेल, प्रवेश चौधरी, प्रकाशकुमार नेपाल,संगिता कुमारी थारू, केदारनाथ पौडेल, रामप्रसाद सुवेदी, नरबहादुर विश्वकर्मा उमेश केसी, होमबहादुर कुँवर र राजकुमार गुरुङलाई मनोनीत गरेको कांग्रेसले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण