अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल
नेपालविरुद्ध म्यानमारको २–० को अग्रता
बुधबार, १४ फागुन २०८१, १९ : ३३
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा नेपालविरुद्ध म्यानमारले २–० को अग्रता कायम गरेको छ । दशरथ रङ्गशालामा बुधबार जारी नेपाल र म्यानमारबिचको फाइनल खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै अग्रता कायम गरेको हो ।
खेलको ६२औँ मिनेटमा पहिलो गोल गरेको म्यानमारले ६५औँ मिनेटमा अर्को गोल थपेको हो ।
खेलको पहिलो हाफमा भने दुवै टिमले गाल गर्न सकेका थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण