ऋतिक रोशनको संकेत - 'जिन्दगी ना मिलेगा दोबारा'को सिक्वेल आउने
एजेन्सी । बलिउडको हिट फिल्ममा दर्ज भएको 'जिन्दगी ना मिलेगा दोबारा'को दोस्रो पार्ट बन्ने अभिनेता ऋतिक रोशनले संकेत गरेका छन्। बलिउड स्टार अभिनेताले यसबारे खुलाएका हुन् ।
इन्स्टामा आज एक पोस्ट गर्दै फिल्मको दोस्रो पार्ट बन्ने अड्कलबाजीलाई उनले अझ तीव्रता दिएका छन्।
ऋतिक स्टारर फिल्म ‘जिन्दगी ना मिलेगी दोबारा’ रिलिज भएको झण्डै १३ वर्ष भइसक्यो तर समयसँगै दर्शकमाझ यसको क्रेज बढ्दै गएको छ ।
यसैबीच ऋतिक रोशन, फरहान अख्तर र अभय देओलसहितको उक्त पोस्टले फ्यानहरू निकै खुसी देखिएका छन् । उनीहरूको उक्त पोस्ट र भेटलाई फिल्म बन्नुको कारण मानिएको छ।
ऋतिक र अन्य दुई कलाकारले इन्टामा राखेको उक्त पोस्टको क्याप्सनमा लेखेका छन् - ‘समय लाग्यो, तर हामीले अन्ततः यस भन्यौँ । यद्यपि पार्ट २ बनाउने विषयमा भने अघिल्लो फिल्मका निर्माताहरूले यस सम्बन्धमा कुनै आधिकारिक घोषणा भने गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण