कालिकोटमा विप्लवले गरे भेडा फार्मको उद्घाटन
आइतबार, १८ फागुन २०८१, २२ : ५२
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले भेडा फार्मको उद्घाटन गरेका छन् ।
आइतबार महासचिव सीले कर्णाली प्रदेशको रुपसा चिसापानी कालिकोटमा भेडा फार्मको उद्घाटन गरेका हुन् ।
पछिल्ला वर्ष महासचिव सी लगायत सो पार्टीका नेता कार्यकर्ता कृषि उत्पादनमा सक्रिय रहँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण