मध्यप्रदेशको कोइलाखानीमा भवनको छत खस्दा तीन मजदुरको मृत्यु
बिहीबार, २२ फागुन २०८१, २१ : १५
नयाँ दिल्ली । भारतको मध्य प्रदेशको बैतुल जिल्लामा एउटा ठूलो दुर्घटना भएको छ ।
यहाँको वेस्टर्न कोलफिल्ड्स लिमिटेडको कोइला खानीको छतको एक भाग भत्किँदा तीन जनाको मृत्यु भएको छ । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेको छ । भग्नावशेषमा पुरिएका व्यक्तिको उद्धारको प्रयास भइरहेको छ ।
कोइला खानीको एक फेजको स्ल्याब अचानक भत्किएको बताइएको छ । बेतुलका एसपी निश्चल झरियाका अनुसार सिफ्ट इन्चार्ज गोविन्द, ओभरम्यान हरि चौहान र खानी सरदार रामदेव पाण्डौले नाम गरेका मजदुरको दुर्घटनामा मृत्यु भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण