जिल्ला अदालत काठमाडौँले हटायो करारका ३३ जना कर्मचारी
शुक्रबार, २३ फागुन २०८१, १२ : ३३
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले करारका ३३ जना कर्मचारीलाई हटाएको छ । अदालतले फागुन २३ गतेदेखि लागू हुनेगरी राजपत्रांकित द्वितीय श्रेणीका डिट्ठा र तामेलदार पदमा कार्यरत कर्मचारीहरूको सेवा करार भङ्ग गरेको हो ।
लोकसेवा आयोगबाट न्याय समूहअन्तर्गत उक्त पदमा स्थायी पदमा कर्मचारीहरू परिपूर्ति भएपछि उनीहरूको करार सेवा भङ्ग गरिएको अदालतले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण