फोटोफिचर
रमदानको पहिलो शुक्रवार: इस्लाम धर्मावलम्बीले पढे नमाज, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २३ फागुन २०८१, १४ : २७
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ । उनीहरूले आज पहिलो शुक्रवारको नमाज पढेका छन् ।
एक महिनासम्म चल्ने रमदानको समयमा इस्लाम धर्मावलम्बीले दिनमा ५ पटक नमाज पढ्ने गर्छन् । दिनभर निराहार बसेर साँझ घाम अस्ताए पछि उनीहरूले रोजा (व्रत) तोड्ने गर्छन् । हरेक दिन सूर्योदय भएसँगै रोजा सुरू हुने गर्छ । इस्लाम धर्मको नियमानुसार हरेक मुस्लिमले रोजा बस्नु अनिवार्य छ।
_oa5y8Ap5jy.jpg)
इस्लामका कल्मा (श्लोक), नमाज, रोजा, हज र जकातमध्येको एक आधारका रूपमा रोजालाई लिइन्छ। राजधानीको घण्टाघरमा रहेको मस्जिदमा नमाज पढ्ने आउने मुस्लिम धर्मावलम्बीको भीड लागेको छ। त्यहाँको तस्बिरहरूलाई हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
_JvA9jEaxQy.jpg)
_Htz79i9UI9.jpg)
_qhXWXjNciC.jpg)
_4Iyyn4NVFM.jpg)
_QFUJndbP1K.jpg)
_AUaF9w7HnV.jpg)
_ePgtoOct1O.jpg)
_FRLMVvp4FC.jpg)
_dUKAvwLjRw.jpg)
_nTQ3Fk5Nbr.jpg)
_hfNjxm17Yh.jpg)
_u1gLsq0J6K.jpg)
_HoqdP0Ju86.jpg)
_ZO36bklYfK.jpg)
_WyR9F9jAUC.jpg)
_CFZcdn2C1E.jpg)
_MIqSmbyEuY.jpg)
_chMNFgbY2D.jpg)
_TI9WjXUrb2.jpg)
_1Jh8xAS7Sv.jpg)
_JhJFyCkbgX.jpg)
_oAEuZqQyJw.jpg)
_QbgGePxEB2.jpg)
_lv6iyJIvpc.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण