फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभमुहूर्त
शनिबार, ०२ चैत २०८१, १३ : ३१
काठमाडौँ । फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभमुहूर्त गरिएको छ । एक कार्यक्रमका बिच कोटेश्वर महादेव मन्दिरमा फिल्मको मूर्हुत गरिएको हो ।
ए.आर. प्रोडक्सनको प्रस्तुति र संसारभरका आमाहरुमा समर्पित भनिएको फिल्मका निर्माता गिर्वाण बिजय खड्का र सेवन्तक खड्का रहेका छन् ।
अशु अशेष गिरीको निर्देशन रहने फिल्ममा सरोज खनाल, गौरी मल्ल, मुस्कान पौडेल, रबिन्द्र झा, आशा भुषाल, सुदिप शाह ठकुरी, आराध्या लक्ष्मी खड्की, देशभक्त खनाल, रेट्रोना बानिया, बालकलाकार आर्यन पौडल र विशेष भूमिकामा सुदर्शन बुढाथोकीको अभिनय रहनेछ ।
चैत्र २० गते देखि छायाङ्कन सुरू हुने फिल्मको छायाङ्कन पूर्वका सुन्दर शहर इलाम, झापा, मोरङमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना र इजिप्टबिचको खेल सुरु, मेस्सीले गर्न सक्लान् गोल ?
-
राज्यविरूद्ध कसुर गर्ने टोपबहादुर रायमाझीलाई कति वर्ष जेल सजाय होला?
-
अमेरिकालाई बेल्जियमको जवाफ : अब यसलाई उल्ट्याऊ !
-
भारतीय प्रधानमन्त्री मोदीलाई इन्डोनेसियाको सर्वोच्च नागरिक सम्मान
-
फरार ८ प्रतिवादीको मुद्दा 'मुलतबी' मा, पक्राउ परेका बखत पुनः ब्युँतिने
-
भुटानी शरणार्थी प्रकरणः कसुरदार ठहरिएकाहरूको सजाय निर्धारण असार २९ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण