शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभमुहूर्त

काठमाडौँ । फिल्म ‘आमा आज पनि रुन्छिन्’ को शुभमुहूर्त गरिएको छ । एक कार्यक्रमका बिच कोटेश्वर महादेव मन्दिरमा फिल्मको मूर्हुत गरिएको हो । ए.आर. प्रोडक्सनको प्रस्तुति र संसारभरका आमाहरुमा...