काठमाडौँ । राजतन्त्र पक्षधर समूहले शनिबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । समाखुसीबाट बाइक र्याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् ।
_3mxtD58cDV.jpg)
आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।
_SeDT2Do5Fz.jpg)
_xcdFV6yDpO.jpg)
_soKHgo2MxO.jpg)
_5jLyFYQPk2.jpg)
_3aSh1AuvVP.jpg)
_Fj4NqHoidx.jpg)
_higlQ4UgPr.jpg)
_x4xbysWtUp.jpg)
_5dEoJJ6V89.jpg)
प्रतिक्रिया