चन्द्रागिरिमा पोखरीमा डुबेर बालिकाको मृत्यु
आइतबार, ०३ चैत २०८१, ०९ : ४४
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिमा पोखरीमा डुबेर एकजना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ वर्षीय पूर्णिमा थापा छिन् ।
सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर–४ घर भएर चन्द्रागिरि नगरपालिका–८ मा बस्ने थापा निर्माणाधीन पार्कमा बनेको पोखरीमा डुबेकी हुन् । बलम्बु स्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सार्वजनिक पार्कमा पोखरी बनाएर पानी भरेर छाडेको अवस्थामा खेल्ने क्रममा उनी डुबेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण