त्रिविका ४ विद्यार्थी संगठनले मागे निर्वाचन समिति संयोजकको राजीनामा
आइतबार, ०३ चैत २०८१, १२ : २२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन समितिका संयोजकको राजीनामा माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले निर्वाचन संयोजक प्राडा कृष्णप्रसाद न्यौपानेको राजीनामा मागेका हुन् ।
निर्वाचन समिति पूर्वाग्रही देखिएको भन्दै उनीहरूले राजीनामा माग गरेका हुन्। समिति संयोजक न्यौपानेले उम्मेदवार मनोनयनमा अवरोध गरेको, प्रशासनिक चलखेल गरेको, अन्यायपूर्ण हस्तक्षेप गरेकोले राजीनामा मागिएको बताए ।
नेविसंघ त्रिवि सभापति विष्णु बडैलासहितको समूहले तालाबन्दी गरेको छ। जसले गर्दा ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण