स्ववियु निर्वाचन : तस्बिरमा हेर्नुहोस् थापाथली र पाटन क्याम्पसमा जारी मतदान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन जारी छ ।
बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । मतदान अपराह्न ४ः०० बजेसम्म जारी रहनेछ ।
मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।
काठमाडौँ उपत्यकाको थापाथली र पाटन क्याम्पसमा भइरहेको मतदानका केही तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ ।
_FNidp5hV16.jpg)
_FDnW5DYfGR.jpg)
_uV1DlpobH5.jpg)
_RdpJAxQnr8.jpg)
_I7fBwc7HoY.jpg)
_WFVHhlyswZ.jpg)
_vm7KmMKvrK.jpg)
_91u5IFzwtn.jpg)
_RKw9E6xcA2.jpg)
_cigsnqrJio.jpg)
_K0ptiHnjdg.jpg)
_roxjrUdi0a.jpg)
_ahw47HpeBR.jpg)
_n9hXSi7dOb.jpg)
_Jez5938fpa.jpg)
_DrFKuc5YkK.jpg)
_ya6ETEWZWR.jpg)
_6hYnJndPak.jpg)
_U8YZCsXuat.jpg)
_nWYeIGDv2L.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण