रमाइलो क्याम्पसको स्ववियु सभापतिमा कार्की विजयी
मङ्गलबार, ०५ चैत २०८१, १७ : ४८
मोरङ । मोरङको रमाइलो क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनीश कार्की विजयी भएका छन् । उनले नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गरेका हुन् ।
अनिशले ५६ मत ल्याउँदा मदनले ५५ मत ल्याएका छन् । यस्तै सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोइरालाले ६२ मत ल्याएर विजयी भए ।
सचिवका नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत ल्याए । यसअघि उक्त क्याम्पसमा अनेरास्ववियुले प्यानलै जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण