खैरो हेरोइनसहित दुई जना पक्राउ
बुधबार, ०६ चैत २०८१, २० : ३२
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–९ बाट प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–८ घर भएका २५ वर्षीय मनिष भुजेल र सुनसरीको रामधुनी नगरपालिका–१ घर भएका २७ वर्षीय आयुष गुरुङ छन् ।
आरोपीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन र आधा केजी गाँजा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । लागु औषध तौलन प्रयोग गरेको तराजु सहित भेटिएका उनीहरूलाई कानुनी कारबाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण