भलिबलका दुई ठुला प्रतियोगिता नेपालमा आयोजना हुने
बिहीबार, ०७ चैत २०८१, १६ : १३
काठमाडौँ । सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) ले सन् २०२५ मा नेपालमा दुईवटा प्रतियोगिता आयोजना गर्ने भएको छ । काभाले बिहीबार सार्वजनिक गरेको आफ्नो वर्षिक खेल कार्यक्रममा दुईवटा प्रतियोगिता नेपालमा आयोजना गर्ने उल्लेख छ ।
काभाले आगामी अक्टोबरमा ‘काभा महिला नेशन्स लिग’ नेपालमा आयोजना गर्नेछ । उक्त प्रतियोगिताका अक्टोबर ११ देखि १७ तारिखसम्म काठमाडौँमा आयोजना हुने बताइएको छ ।
यसैगरी काभाले आगामी डिसेम्बरमा ‘काभा महिला च्याम्पियन्स लिग’ नेपालमा आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता डिसेम्बर १ देखि ७ तारिखम्म काठमाडौँमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण