चन्द्रागिरिको बलम्बुमा भेटियो नवजात शिशुको शव
बिहीबार, ०७ चैत २०८१, २० : ५९
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा नवजात शिशुको शव भेटिएको छ ।
बलम्बु खोलामा शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
सालनाला सहितको शिशुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
भर्खर जन्मेको छोरी मान्छेको शव कसले खोला किनारमा फाले भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हिलोमा लतपतिलएको अवस्थामा शव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण