गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो
मङ्गलबार, १२ चैत २०८१, १७ : ३८
बुटवल । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा गुल्मीमा पुत्ला दहन गरेका छन् ।
नेकपा माओवादी केन्द्रको नेतृत्वमा समाजवादी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको गुल्मीमा पुत्ला दहन गरेका छन् जिल्ला प्रशासन कार्यालय अगाडी शङ्ख बजाउँदै र ओलीको राजीनामा मागको नारा लगाउँदै पुत्ला जलाईएको थियो ।
पार्टीका जिल्ला सचिव अशोक थापाले घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको बताए । कुलामान प्रकरणलाई लिएर आज ठाउँ ठाउँमा विरोध भएका छन् । मन्त्रीपरिषद् बैठकले सोमबार कुलमानलाई हटाउने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण