ललितपुरको इमाडोलमा शव फेला
बुधबार, १३ चैत २०८१, २० : ५०
काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१ स्थित इमाडोलमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । इमाडोल स्थित शीतलटोलको गेटमा भारत घर भएका ५२ वर्षीय हरि नुनियाँ मृत अवस्थामा भेटिएका हुन् ।
इमाडोल क्षेत्रमा बस्दै आएका नुनियाँको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण