कस्तुपको प्रेमपीडा गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक
बिहीबार, १४ चैत २०८१, ०८ : ४६
काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका बहुप्रतिभाशाली सर्जक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक भएको छ ।
सेन्टिमेन्टल शैलीमा तयार कर्णप्रिय गीतमा माया–प्रेममा विछोड भोग्ने प्रेमीहरूको कथा व्यक्ति गरिएको छ । प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा सङ्गीत संयोजक रमेश सेन्चुरीले गरेका छन् ।
गीतको भिडियोमा विक्रम बुढाथोकी, रोशनी कार्की र सुधिर श्रेष्ठको अभिनय छ । रामजी लामिछानेको निर्देशन रहेको भिडियोमा रामशरण उप्रेतीको छायाङ्कन र बन्दे प्रसादको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण