शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

कस्तुपको प्रेमपीडा गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक

काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका बहुप्रतिभाशाली सर्जक कस्तुप पन्तको शब्द तथा सङ्गीत रहेको नयाँ गीत ‘चोटै चोटको जिन्दगी’ सार्वजनिक भएको छ ।  सेन्टिमेन्टल शैलीमा तयार कर्णप्रिय गीतमा माया–प्रेममा विछोड...