संसद्
प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो
बिहीबार, १४ चैत २०८१, १२ : ५८
काठमाडौं । बिहीबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक २ बजे बस्ने भएको छ । सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकहरुबीच अवरोध हटाउने विषयमा कुराकानी नमिल्दा बैठक २ बजे बस्नेगरी समय निर्धारण भएको छ ।
प्रतिपक्षले नेपाल विद्यूत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउनुको कारणबारे सरकारले जवाफ दिनुपर्ने अडान छाडेको छैन । यता सरकारपक्षले एउटा कर्मचारीको विषयमा जवाफ दिन जरुरी नभएको बताउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण