कुलमानपछि सर्वोच्चमा हितेन्द्रदेवको रिट पनि दर्ता
बिहीबार, १४ चैत २०८१, १५ : ३८
काठमाडौँ । कुलमान घिसिङपछि सर्वोच्च अदालतमा नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको पनि रिट निवेदन दर्ता भएको छ ।
शाक्यले बुधबार दिएको रिट निवेदन ढाँचा नमिलेपछि यसअघि सच्याउन पठाइएको थियो । सच्चाएर ल्याएपछि उनको रिट निवेदन दर्ता भएको प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण