फोटो फिचर
मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च (तस्बिरहरू)
शुक्रबार, १५ चैत २०८१, ०८ : ४०
काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा आज गणतन्त्र पक्षधर समाजवादी मोर्चाले प्रदर्शन गर्ने भएको छ । त्यसका लागि अहिले मञ्च निर्माणको काम भइरहेको छ ।
मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडिको मुख्य सडकमै मञ्च निर्माण गरिरहेको छ । मुख्य सडकमै मञ्च निर्माण भएपछि त्यस क्षेत्रमा बिहानैदेखि सवारी साधन डाइभर्ट गरिएको छ ।
समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका हुन् ।
आजै राजावादीहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्ने तयारी छ । दुवै समूह प्रदर्शनमा उत्रिने भएपछि आज काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने देखिन्छ ।
_5W516hsUlR.jpg)
_QuecfxQMOc.jpg)
_cgUkbvJmoj.jpg)
_NpcJ7WD7xf.jpg)
_ufw0yQZHf2.jpg)
_z18TndIjTM.jpg)
_EZ3TeXenit.jpg)
_78kIuBO2fZ.jpg)
_Y1NiEsNDyO.jpg)
_0pQIUo38oz.jpg)
_hrA60JhRM2.jpg)
_vkVhXOyZyB.jpg)
_71HljugQa9.jpg)
_sQ1QK8IFNs.jpg)
_yHeTdZCu8d.jpg)
_8WJUUDQo4W.jpg)
_8ZXlWSnYeZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण