राजावादीको आन्दोलनमा झडप, तस्बिरहरू
शुक्रबार, १५ चैत २०८१, १३ : ४६
काठमाडौँ । शुक्रबार जारी राजावादीको आन्दोलनमा झडप भएको छ । व्यवस्थाको विरोध गर्दै राजावादीहरूले गरेको प्रदर्शनमा सहभागीहरू तीनकुनेबाट निषेधित क्षेत्र बानेश्वरतर्फ अघि बढ्न खोजेपछि झडप भएको हो ।
झडपमा प्रहरीले लाठी र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा हानेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन पानीको फोहोरा समेत प्रहार गरेको छ ।
_TyjoeyX5tJ.jpg)
_sZOoA3evVz.jpg)
_mXl2b8vg8c.jpg)
_Q8d6th409z.jpg)
_VZzBQ8QcBf.jpg)
_0KKD2f0cyn.jpg)
_h6NMRaq5eL.jpg)
_YZreuHUfsm.jpg)
_HMSD81hFO8.jpg)
_Yhn1yGwKEm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण