भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्धको जनसभामा पुगे शीर्ष नेता
शुक्रबार, १५ चैत २०८१, १३ : ४६
काठमाडौँ । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्धको जनसभामा सहभागी हुन चार दलका शीर्ष नेता भृकुटीमण्डप पुगेका छन् ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, पम्फा भुसाल, महाससिच देव गुरुङ, नेताहरू जनार्दन शर्मा, लगायतका नेता समाजवादी मोर्चाको आह्वानमा भएको जनसभामा सहभागी हुन भृकुटीमण्डप पुगेका हुन् ।
जनसभामा सहभागी हुन काठमाडौँका विभिन्न स्थानबाट मोर्चाका नेता कार्यकर्ताहरूले निकालेको र्याली भृकुटीमण्डप पुग्ने क्रम जारी छ । सोह्रखुट्टेबाट आएको र्याली सभामा मिसिएपछि सभा औपचारिक सुरु हुने र शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण