नेकपा एकीकृत समाजवादीको कार्यालय राजावादीले जलाए
शुक्रबार, १५ चैत २०८१, १५ : ५८
काठमाडौँ । राजधानीको तीनकुने क्षेत्रमा प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै माइकिङ सुरु गरेको छ । प्रहरीले कर्फ्यु सुरु हुन लागेको भन्दै सुरक्षित रूपमा आ–आफ्नो घर जान माइकिङ गरेको हो।
शुक्रबार तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शन हिंसात्मक भएको छ । एकीकृत समाजवादीको कार्यालयका साथै अर्को एक घरमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड भएको छ । राजावादी समूहले राजतन्त्रको पक्षमा गरेको प्रदर्शन हिंसात्मक बनेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण