यी हुन् तीनकुने घटनामा म्याद थप भएका ४१ प्रतिवादी (सूचीसहित)
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने घटनामा संलग्न भएको आरोपमा पक्राउ परेर आइतबार म्याद थप भएका ४१ जना प्रतिवादीको सूची सार्वजनिक गरेको छ ।
उक्त सूचीमा राप्रपाका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणासहित ४१ जना रहेका छन् । म्याद थप भएकाहरुमा रविन्द्र मिश्र (ललितपुर), सांसद डा. धवल शम्शेर जबरा (बाँके), पुष्कर खतिवडा (झापा), गोपाल मल्ल (रुपन्देही), मनिन्द्र राजभण्डारी (लमजुङ), गोपिकृष्ण खड्का (झापा), सन्तोष चौधरी (सुनसरी), राम कुमार धिमाल (झापा), पशुपति खड्का (काठमाडौं), हरिहर चौलागाई (जुम्ला), विष्णु पराजुली (तनहुँ), देब बहादुर थापा मगर (स्याङ्जा), राज ठाकुर (रौतहट), प्रसिद्द मल्ल (काठमाडौं), विकास ओली (रुकुम), सुदर्शन थापा (महोत्तरी), डा. राज कुमार राई (खोटाङ), भगवती रोक्का (खोटाङ), नबिन ढकाल (उदयपुर), आलोक पराजुली (सप्तरी), ईरफान खान (रौतहट), गणेश बहादुर गुरुङ (सिन्धुपाल्चोक), बिबेक खनाल (काभ्रेपलाञ्चोक), उपेन्द्र साह (बारा), कृष्ण कुमार वस्नेत (मकवानपुर), जिवन पुरी (चितवन), गणेश प्याकुरेल (कैलाली), सरुन थापा (दोलखा), श्रवण लामा (काठमाडौं), स्टन लामा (रामेछाप), शुशिला कुमाल (नुवाकोट), निर्मला कार्की (सिन्धुपाल्चोक), ऐलिसा राई (सुनसरी), भबिन्द्र बि.सी. (सुर्खेत), आशिष तामाङ (धादिङ), लिला राणा (गुल्मी), चित्रमाया बस्नेत (सिन्धुली), सस्मिता बराल (सिन्धुली), निराजन गिरी (बझाङ), प्रेध बहादुर (दोलखा) र मनिष कुमार शाही (कालीकोट) रहेको परिसर जनाएको छ ।
यी सबैमाथि अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको हो । राजावादीको हिंसात्मक प्रदर्शनपछि उनीहरु शुक्रबार र शनिबार पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण