संसद् बैठक
सुरु भयो प्रतिनिधिसभा बैठक
सोमबार, १८ चैत २०८१, ११ : ४४
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । गत बुधबारदेखि विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने माग गर्दै प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आइरहेका थिए ।
विपक्षीहरूको अवरोधका कारण बुधबार, बिहीबार, शुक्रबार र आइतबार गरी चार दिन सभाको कार्यसूची अगाडि बढ्न सकेको थिएन । आज भने प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएपछि विपक्षीहरूले बैठक अवरोध गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण