‘अदालतमा रहेको विषयमा संसदमा प्रधानमन्त्रीले किन जवाफ दिनुभयो ?’
सोमबार, १८ चैत २०८१, १२ : २१
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधीन विषयमा संसद्मा आएर जवाफ किन दिनुभयो ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा शर्माले सभामुख देवराज घिमिरेले अदालतमा विचाराधीन विषयमा प्रधानमन्त्रीलाई बोलाएर संसद्मा जवाफ दिन किन बोलाएको भन्दै प्रश्न गरे ।
विपक्षी दलहरूले गत बुधवारबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएका थिए । त्यो अवरोधलाई खोल्न प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण