संसद् बैठक
‘क्रूर घटनामा सान्त्वना दिन नसक्ने राजा किन चाहियो ?’
सोमबार, १८ चैत २०८१, १२ : ५०
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले गत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनामा सहानुभूतिसमेत जनाउन नसक्ने राजा किन फर्काउन पर्यो भन्ने प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै शर्माले भने, ‘आफूलाई पुनर्स्थापित गर्ने भन्दै आयोजित आमसभा हिंसात्मक बन्दा मृत्यु भएका होनाहार युवाको परिवार र अन्य घाइतेका आफन्तलाई सहानुभूति दिन नसक्ने राजा किन फर्काउनुपर्यो ।’
उनले राजा नहुँदै त सान्त्वना दिन नसक्ने ज्ञानेन्द्र शाहले राजा भएपछि झन् के गर्लान् भनेर अहिले नै राजा ल्याउँछौ भनेर लागेका राजावादीहरूले गरेको आन्दोलनमा सहभागी भएकाहरूले सोच्नुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण