मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव : ६५.३४ प्रतिशत मात्रै खस्यो
सोमबार, १८ चैत २०८१, १७ : ४१
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा सोमबार बिहान ९ बजेबाट सुरु भएको स्ववियु निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । सहायक निर्वाचन अधिकृत जगत ढकालका अनुसार कुल मतदातामध्ये ६५.३४ मत मात्रै खसेको छ ।
४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा ३४ प्रतिशत विद्यार्थीहरु मतदानमा सहभागी भएनन् । ढकालका अनुसार मतगणना आजै साँझबाट गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण