अपडेट
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
सोमबार, १८ चैत २०८१, १९ : ४९
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड भ्रमणमा जानुअघि बस्न लागेको बैठकले नियमित प्रशासनिक विषयका साथै केही महत्त्वपूर्ण निर्णय समेत गर्ने ठानिएको छ ।
विशेषगरी तीनकुने घटनाका सम्बन्धमा सरकारले छानबिन समिति बनाउने सम्भावना रहेको एक मन्त्रीले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उक्त घटनाबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए ।
यस्तै संसदको चालु अधिवेशन बन्दको विषयमा निर्णय गर्ने सम्भावना रहेको पनि ती मन्त्रीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण