माग्ने बुढाको कटाक्ष : पहिले पञ्चायत विरोधी गीत अहिले गणतन्त्र विरोधी भयो
मङ्गलबार, १९ चैत २०८१, १० : ३१
काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले पहिले पञ्चायत विरोधी भनिएको गीत अहिले अहिले गणतन्त्र विरोधी भनिन थालिएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै पुरानो गीत ‘गाउँ गाउँबाट उठ’लाई अहिले गणतन्त्र विरोधी भन्न थालिएको कटाक्ष गरेका हुन् ।
उनले लेखेका छन्, ‘२०४१ सालमा ‘गाउँ गाउँबाट उठ’ भनेर गाउँदा पञ्चायत विरोधी मानिन्थ्यो । २०८१ सालमा त्यही गीत गाउँदा गणतन्त्र विरोधी हुने भो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण