बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘माग्ने बुढा’को कमेडी शो ‘कमेडी हब’ सुरु

काठमाडौँ । हास्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ ले दर्शकका लागि नयाँ कमेडी टेलिभिजन शो ल्याएका छन् । ‘कमेडी हब’ नामक उक्त शोको बुधबार (हिजो) बाट प्रसारण सुरु भएको...